Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ५.८२ विन्दुले बढ्यो


नया सडक

२०८१, साउन ८ मंगलबार

  • 378
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक ५.८२ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ५.८२ विन्दुले बढेको छ । यससँगै सूचक २४९३.९२ अंकमा आएको छ । २ करोड ४५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६४ कम्पनीको ६७ हजार १ सय ८८ कित्ता सेयर कारोबार भएको छ ।

    कुल ३३ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस