Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ९.७९ विन्दुले बढ्यो


नया सडक

२०८१, साउन ९ बुधबार

  • 309
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक ९.७९ विन्दुले बढ्यो
    फाइल फोटो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ९.७९ विन्दुले बढेको छ । यससँगै सूचक २५७३.२३ अंकमा आएको छ । १ करोड ३७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८२ कम्पनीको २६ हजार ४ सय ४५ कित्ता सेयर कारोबार भएको छ ।

    कुल ५६ कम्पनीको भाउ बढेको छ भने १८ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस