Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

दुर्घटनामा परेको सौर्य एयरलाइन्समा १९ जना यात्रु


नया सडक

२०८१, साउन ९ बुधबार

  • 699
    Shares

  • दुर्घटनामा परेको सौर्य एयरलाइन्समा १९ जना यात्रु

    काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९एन-एएमई जहाजमा १९ जना यात्रारत रहेको बुझिएको  छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाज काठमाडौंबाट पोखराका लागि उडेको थियो ।

    प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ । अहिले उद्धारको काम जारी छ ।

    प्रतिक्रिया दिनुहोस