Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

प्रधानमन्त्री ओली आफै सौर्य एयरलाइन्स विमान दुर्घटनास्थल जाँदै

प्रधानमन्त्री ओली आफै सौर्य एयरलाइन्स विमान दुर्घटनास्थल जाँदै

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जान लागेका छन् ।सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री ओली घटनास्थलमा जान लागेको उनको सचिवालयले जानकारी सार्वजनिक गरेको हो ।

    बुधबार सौर्य एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा जहाजका क्याप्टेन  मनिष शाक्य बाहेक सबै १८ जनाको मृत्यु भएको छ।

    एयरलाइन्सका कर्मचारी लिएर नियमित प्राविधिक परीक्षणका लागि जहाज पोखरातर्फ जान बेला उडान भरे लगत्तै दुर्घटनामा परेको थियो।

     क्याप्टेनको उद्धार गरी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पु¥याइएको थियो। बोल्न सक्ने अवस्थामा रहेका क्याप्टेनको  उपचार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij