Logo

Jun 22 2025 | २०८२, असार ८गते

Jun 22 2025 | २०८२, असार ८गते

images

प्रधानमन्त्री ओलीले दुर्घटना भएको सौर्य एयरलाइन्सको घटना स्थल पुगरे जानकारी लिए

प्रधानमन्त्री ओलीले दुर्घटना भएको सौर्य एयरलाइन्सको घटना स्थल पुगरे जानकारी लिए

  • काठमाडौँ  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्घटना भएको सौर्य एयरलाइन्सको घटना स्थल पुगरे जानकारी लिएका छन् । प्रधानमन्त्री ओली सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको अवस्था बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित दुर्घटनास्थल पुगेका  हुन् ।

     सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान ११ :११ बजेट दुर्घटना भएको थियो । दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको छ । पाइलटको घाइते अवस्थामा उद्धार भएको छ । घटना लगत्तै गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्री पाण्डेसहित उच्च अधिकारीहरू विमानस्थल पुगेका थिए । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij