Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

शेयर बजारः नेप्से ३२ अंकले बढेर २५६८.११ बिन्दुमा, कुल कारोबार हिजो भन्दा घट्यो


नया सडक

२०८१, साउन १० बिहीबार

  • 432
    Shares

  • शेयर बजारः नेप्से ३२ अंकले बढेर २५६८.११ बिन्दुमा, कुल कारोबार हिजो भन्दा घट्यो

    काठमाडौँ ।  आज नेप्से परिसूचक ३२ अंकले बढेर २५६८.११ बिन्दुमा उक्लिएको छ । आज १४ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको हो ।

     यो हिजोको १६ अर्ब २० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भन्दा कम कारोबार हो । 

    आज ३२०  कम्पनीको साढे तीन  करोडभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । 

    प्रतिक्रिया दिनुहोस