Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

शेयर बजारमा सकारात्मक सर्किट, २० मिनेटको लागि शेयर कारोबार बन्द


नया सडक

२०८१, साउन १३ आइतबार

  • 429
    Shares

  • शेयर बजारमा सकारात्मक सर्किट, २० मिनेटको लागि शेयर कारोबार बन्द

    काठमाडौँ । आज बजार खुलेको पहिलो १ मिनेट ३३ सेकेन्डमा नै नेप्से सूचक ४ प्रतिशतले बढेपछि सर्किट लागेर २० मिनेटको लागि शेयर कारोबार बन्द भएको हो।

    प्रतिक्रिया दिनुहोस