Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आज सूर्योदय वोमी लघुवित्तको ६१ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन


नया सडक

२०८१, साउन १३ आइतबार

  • 396
    Shares

  • आज सूर्योदय वोमी लघुवित्तको ६१ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन

     

    काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको ६१ हजार ८०५ संस्थापक समूहको सेयर लिलामी भर्ने आज (साउन १३ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा न्यूनतम ३४८ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु  पेश गर्न सकिनेछ ।

     

    प्रतिक्रिया दिनुहोस