Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नेप्से सर्किट ब्रेक लाग्यो


नया सडक

२०८१, साउन १३ आइतबार

  • 360
    Shares

  • नेप्से सर्किट ब्रेक लाग्यो

    काठमाडौं बिहान नेप्सेमा आज  कारोबर शुरु भएको केही मिनेटमै सर्किट ब्रेक लागेको छ ।

    बजार खुलेको केही समयमै नेप्से४ प्रतिशतले बढेपछि सर्किट ब्रेक लागेको हो ।

    सर्किट ब्रेक लाग्दा नेप्से १०२. ६८ बिन्दुले बढेर २६७०.८२मा पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस