Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

प्रि ओपन सेसन : नेप्से सूचक २५.१६ विन्दुले बढ्यो


नया सडक

२०८१, साउन १४ सोमबार

  • 339
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक २५.१६ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २५.१६ विन्दुले बढेको छ । यससँगै सूचक २७०६.७३ अंकमा आएको छ । ३ करोड ३५ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । ११६ कम्पनीको ९१ हजार ३५ कित्ता सेयर कारोबार भएको छ ।

    कुल ८१ कम्पनीको भाउ बढेको छ भने १४ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस