Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ११.५९ विन्दुले बढ्यो


नया सडक

२०८१, साउन १६ बुधबार

  • 390
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक ११.५९ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ११.५९ विन्दुले बढेको छ । यससँगै सूचक २७०८.२४ अंकमा आएको छ । १ करोड २३ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । ८८ कम्पनीको १६ हजार ९७ कित्ता सेयर कारोबार भएको छ ।

    कुल ६३ कम्पनीको भाउ बढेको छ भने १२ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस