Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

राष्ट्रपति रामचन्द्र पौडेलबाट तीन प्रदेश प्रमुख नियुक्त


नया सडक

२०८१, साउन १६ बुधबार

  • 402
    Shares

  • राष्ट्रपति रामचन्द्र पौडेलबाट तीन प्रदेश प्रमुख नियुक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा प्रदेशको प्रदेश प्रमुख नियुक्त गरेका छन् ।

    राष्ट्रपति पौडेलले संविधानको धारा १६३ को उपधारा २ बमोजिम  बागमती प्रदेशमा दीपक प्रसाद देवकोटा, लुम्बीनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस