Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट नियुक्त


नया सडक

२०८१, साउन १७ बिहीबार

  • 390
    Shares

  • एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट नियुक्त

     

    काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त भएको छ । यी दुई कम्पनीले बिहीबार रजिष्ट्रार नियुक्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतामा नेपाल एसबीआई मर्चेन्टका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र एनआरएन इन्फ्रास्ट्रक्चरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्यालले सेयर रजिष्ट्रार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

     

    प्रतिक्रिया दिनुहोस