Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ११.३१ विन्दुले बढ्यो


नया सडक

२०८१, साउन १७ बिहीबार

  • 297
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक ११.३१ विन्दुले बढ्यो

     


    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ११.३१ विन्दुले बढेको छ । यससँगै सूचक २७७२.२३ अंकमा आएको छ । ५ करोड ६१ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । १ सय ११ कम्पनीको ९३ हजार २ सय २६ कित्ता सेयर कारोबार भएको छ ।

    कुल ६४ कम्पनीको भाउ बढेको छ भने ३२ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस