Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नेसनल लाइफ इन्सुरेन्सको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


नया सडक

२०८१, साउन १७ बिहीबार

  • 444
    Shares

  • नेसनल लाइफ इन्सुरेन्सको १ लाख कित्ता संस्थापक  सेयर बिक्रीमा

    काठमाडौं । नेसनल लाइफ इन्सुरेन्सले १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज ९साउन १७ गते० बाट ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौं आवेदन दिनुपर्नेछ । 

     

    प्रतिक्रिया दिनुहोस