Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

आज कति छ विदेशी मुद्राको विनिमय दर ?


नया सडक

२०८१, साउन १८ शुक्रबार

  • 333
    Shares

  • आज कति छ विदेशी मुद्राको विनिमय दर ?

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज साउन १८ गते शुक्रबार १ डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ २६ पैसा कायम भएको छ । आज  खरिददर १३३ रुपैयाँ ६६ पैसा कायम भएको छ ।
    राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४४ रुपैयाँ ८९ पैसा रहेको छ भने खरिददर १४४ रुपैयाँ २४ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७१ रुपैयाँ ४२ पैसा खरिद दर १७० रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

    आज  अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७५ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ७२ पैसा र बिक्रीमा ९७ रुपैयाँ १६ पैसा पाइन्छ ।

     

    प्रतिक्रिया दिनुहोस