Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

प्रधानमन्त्री ओलीले आफ्नो मौजुदा मन्त्रिपरिषमा तीन जना राज्यमन्त्री थपे


नया सडक

२०८१, साउन १८ शुक्रबार

  • 435
    Shares

  • प्रधानमन्त्री ओलीले आफ्नो मौजुदा मन्त्रिपरिषमा तीन जना राज्यमन्त्री थपे

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा तीन जना थपेका छन् ।  उनले कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट एक राज्यमन्त्री नियुक्त गरेका हुन् । कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नाउपाबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त भएका हुन् ।

    अरुणलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, रुपालाई वन तथा वातावरण र पूर्णबहादुरलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । 

    प्रतिक्रिया दिनुहोस