Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १४.७६ विन्दुले बढ्यो


नया सडक

२०८१, साउन २१ सोमबार

  • 351
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक १४.७६ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १४.७६ विन्दुले बढेको छ । यससँगै सूचक २७७०.३८ अंकमा आएको छ । ५ करोड ४२ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । १ सय २७ कम्पनीको १ लाख हजार २० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

    कुल ७० कम्पनीको भाउ बढेको छ भने २३ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस