Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

परराष्ट्रमन्त्रीसँग थाई राजदूतको शिष्टाचार भेट


नया सडक

२०८१, साउन २१ सोमबार

  • 267
    Shares

  • परराष्ट्रमन्त्रीसँग थाई राजदूतको शिष्टाचार भेट
     
    काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि थाइल्यान्डका राजदूत स्वापोङ सिरिसोर्नले आज मन्त्रालयमा शिष्टाचार भेट गर्नुभयो ।
     
    त्यस अवसरमा नेपाल थाइल्यान्ड सम्बन्धका विविध पक्षका साथै आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । 

    प्रतिक्रिया दिनुहोस