Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

बंगलादेशमा अन्तरिम सरकार बन्ने- सेना प्रमुख


नया सडक

२०८१, साउन २१ सोमबार

  • 528
    Shares

  • बंगलादेशमा  अन्तरिम सरकार बन्ने- सेना प्रमुख

    काठमाडौं ।  बंगलादेशका सेना प्रमुखले भर्खरै राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गरेका छन् । वकेर–उज–जमानले अन्तरिम सरकार गठन हुने बताएका छन् । उनले राष्ट्रपति मोहम्मद शाहबुद्दीनलाई भेट्न जाँदैछन् र दिनको अन्त्यसम्ममा "समाधान" पत्ता लाग्ने आशा राखेका थिए।

    प्रधानसेनापतिले देशका विपक्षी राजनीतिक दलहरुसँग कुरा गरिसकिएको बताए । सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो छैन ।

    र वकेर-उज-जमानले पनि सबै बंगलादेशी जनताका लागि "न्याय" को वाचा गरे ।   केही केही हप्तायता  सयौं मानिसहरूको मृत्यु पछि प्रदर्शनकारीहरूले जनताका लागि "न्याय" माग गरिरहेका छन्।

    प्रतिक्रिया दिनुहोस