Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

भिजन इनर्जी एन्ड पावरले आइपीओ जारी गर्ने , साधारण सभा भदौ १४ गते


नया सडक

२०८१, साउन २२ मंगलबार

  • 306
    Shares

  • भिजन इनर्जी एन्ड पावरले आइपीओ जारी गर्ने , साधारण सभा भदौ १४ गते

     

    काठमाडौं । भिजन इनर्जी एन्ड पावर लिमिटेडले आइपीओ प्रस्ताव सहित भदौ १४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा जुम मार्फत दिउँसो ३ बजे सुरु हुनेछ । सभामा यस कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । अधिकृत र जारी पुँजी वृद्धि गर्ने सम्बन्धमा पनि छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

     

    प्रतिक्रिया दिनुहोस