Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ६.५९ विन्दुले घट्यो


नया सडक

२०८१, साउन २३ बुधबार

  • 315
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक ६.५९ विन्दुले घट्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ६.५९ विन्दुले घटेको छ । यससँगै सूचक २६४४.७३ अंकमा झरेको छ । २ करोड १२ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । १०३ कम्पनीको ५६ हजार ६३६  कित्ता सेयर कारोबार भएको छ । कुल २३ कम्पनीको भाउ बढेको छ भने ५१ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस