Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलद्वारा प्रधानमन्त्री ओलीलाई प्रतिवदेन हस्तान्तरण


नया सडक

२०८१, साउन २३ बुधबार

  • 366
    Shares

  • संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलद्वारा प्रधानमन्त्री ओलीलाई प्रतिवदेन हस्तान्तरण

    काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक टुंगो लगाउन गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीसिहत शीर्ष नेताहरूलाई प्रतिवेदन हस्तान्तरण गरेको छ ।

    कार्यदलले सहमतिको प्रतिवेदन बुधबार सिंहदरबारमा दलका शीर्ष नेतालाई बुझाएको हो । एक साताअघि नै दलहरूसँगको समन्वयमा विवादित विषयमा सहमति जुटेको थियो ।

    टीआरसीमा भएको सहमतिले शान्ति प्रक्रियाका बाँकी कामहरू टुंगोमा पुग्ने विश्वास गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस