Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

सरकारद्वारा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय  जाँच आयोग गठन


नया सडक

२०८१, साउन २३ बुधबार

  • 381
    Shares

  • सरकारद्वारा  एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय  जाँच आयोग गठन

    काठमाडौं । सरकारले हेलिकप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय  जाँच आयोग गठन गरेको  छ ।मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग बनाएको हो ।

    आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् ।सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले आयोगलाई काम सुरु गरेको मितिले ३० दिन हुने  जानकारी दिए । बुधबार  दिउँसो नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो 

    प्रतिक्रिया दिनुहोस