Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नेप्से २८०० नाघ्यो


नया सडक

२०८१, साउन २४ बिहीबार

  • 222
    Shares

  • नेप्से २८०० नाघ्यो

    काठमाडौं । नेप्से खुलेको बीस मिनेटमा  ४० अंक बढेर २८१० पुगेको छ ।

    कारोबार रकम भने २ अर्ब ४३ करोड ७० लाख भन्दा बढी भएको छ ।

    यो बीचमा करिब ८६ हजार बढी शेयर कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस