Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

कामना सेवा विकास बैंकको १ लाख ६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


नया सडक

२०८१, साउन २४ बिहीबार

  • 396
    Shares

  • कामना सेवा विकास बैंकको १ लाख ६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

     

    काठमाडौं ।  कामना सेवा विकास बैंकले १ लाख ६ हजार ६३६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ । 

     

    प्रतिक्रिया दिनुहोस