Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

सिटिजन्स बैंकको २ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा


नया सडक

२०८१, साउन २५ शुक्रबार

  • 342
    Shares

  • सिटिजन्स बैंकको २ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

     

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १०० रुपैयाँ तोकेको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । 

    सेयर खरिद गर्न इच्छुक संस्थापकले आज शुक्रबार  बाट ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस