Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट


नया सडक

२०८१, साउन २७ आइतबार

  • 333
    Shares

  • प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

    भेटका अवसरमा दुईपक्षीय र मित्रवत् सम्बन्धलाई अझै मजबुत बनाउनेबारेमा छलफल भएको छ । भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी हुनुहुन्थ्यो ।

    प्रतिक्रिया दिनुहोस