Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

शेयर बजार : नेप्से परिसूचक ३४.२९ अंकले बढेर  २९५७.७५ विन्दुमा ,२३ अर्ब ४३ करोडभन्दा बढीको कारोबार


नया सडक

२०८१, साउन ३० बुधबार

  • 459
    Shares

  • शेयर बजार : नेप्से परिसूचक ३४.२९ अंकले बढेर  २९५७.७५ विन्दुमा ,२३ अर्ब ४३ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक ३४.२९ अंकले बढेर  २९५७.७५ विन्दुमा आएको छ । आज २३ अर्ब ४३ करोडभन्दा बढीको कारोबार भएको छ ।आज  १३ मध्ये १० वटा समूहका सुचक बढेका छन् । फाइनान्स समूह सबैभन्दा बढीले वृद्धि भएको छ । ११ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । 

    ३३२ कम्पनीको ५ करोड १२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८६ करोड ५८ लाखसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र अपि पावर परेका छन् । 



    प्रतिक्रिया दिनुहोस