Logo

Jun 22 2025 | २०८२, असार ८गते

Jun 22 2025 | २०८२, असार ८गते

images

सुनको मूल्य तोलामा ९०० ले घट्यो ,  प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँ

सुनको मूल्य तोलामा ९०० ले घट्यो ,  प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँ

  •  

    काठमाडौँ । शुक्रबार सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँले घटेर १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ भने तोलामा २० रुपैयाँले बढेर १७ सय ६० रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij