Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

विकास निर्माणका आयोजना सुस्त भएकाले सिमेन्ट उद्योग समस्यामा परेको उद्योगीहरूको चिन्ता

विकास निर्माणका आयोजना सुस्त भएकाले सिमेन्ट उद्योग समस्यामा परेको उद्योगीहरूको चिन्ता

  • काठमाडौं। नेपाल सिमेन्ट उत्पादक संघले विकास निर्माणका आयोजना सुस्त भइरहेकाले  सिमेन्ट उद्योगमा परेको जनाएको  छ।संघले २०औं वार्षिक साधारण सभाबाट निर्वाचित कार्यसमितिलाई शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको उपस्थितिमा जिम्मेवारी हस्तान्तरण कार्यक्रममा यस्तो बताइएको हो ।

    संघका नवनिर्वाचित अध्यक्ष रघुनन्दन मारुले खपत घटेका कारण आर्थिक रुपमा उद्योगहरु चलाउनै नसकिने अवस्था निम्तिन लागेको बताए।उद्योग मन्त्री भण्डारीले लगानी खेर जान नदिने विश्वास दिलाएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij