Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

एकीकृत समाजवादी केन्द्रीय कमिटीको बैठक भदौ ९ गतेदेखि


नया सडक

२०८१, साउन ३२ शुक्रबार

  • 336
    Shares

  • एकीकृत समाजवादी केन्द्रीय कमिटीको बैठक भदौ ९ गतेदेखि

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक भदौ ९ गतेदेखि बस्ने भएको छ ।

    पार्टी महासचिव घनश्याम भुसालले भदौ ९, १० र ११ गते बिहान काठमाडौँमा बैठक बस्न लागेको जानकारी दिनुभयो । 

    उहाँले बैठकमा केन्द्रीय कमिटी सदस्यहरूको सपथ ग्रहण, केन्द्रीय संरचना निर्माणलगायत विविध विषय प्रस्तुत गर्ने कार्यक्रम रहेको बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस