Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

आजको मौसम कस्तो छ त ?


नया सडक

२०८१, भदौ १ शनिबार

  • 321
    Shares

  • आजको मौसम कस्तो छ त ?

    काठमाडौँ ।  महाशाखाका अनुसार बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मध्ययम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर साधरणतया बदली रहने छ भने सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    यस्तै आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    प्रतिक्रिया दिनुहोस