Logo

Jun 08 2025 | २०८२, जेठ २५गते

Jun 08 2025 | २०८२, जेठ २५गते

images

नेपाल उद्योग वाणिज्य महासंघद्वारा दीगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रियाको आयोजना

नेपाल उद्योग वाणिज्य महासंघद्वारा दीगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रियाको आयोजना

  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले दीगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक शीर्षकमा आइतबार एक बृहत अन्तरक्रियाको आयोजना गरेको छ ।

    लगानी भित्र्याउनुपर्ने, पुँजीगत खर्चमा भइरहको ढिलासुस्ती हटाउनु पर्ने, शेयर बजारका समस्या लगायत समग्र अर्थतन्त्रमा देखिएको समस्या हटाउनुपर्ने माग  उठ्दै आएकोमा महासंघले यसको समाधानका लागि यो अन्तरक्रियाको आयोजना गरेको हो ।

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी, पूर्व मन्त्री, उद्योगी व्यवसायीका अगुवाहरू, विज्ञहरूको सहभागितामा यो अन्तरक्रियाको आयोजना गरिएको छ ।पर्यवेक्षकहरूले यसले सुस्त अर्थतन्त्रलाई चलायमान बनाउने बाटोको उपाय खोज्न सहयोग पुग्ने अपेक्षा गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij