Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

तीन दिनभित्र फाइलमा निर्णय दिने प्रणाली ल्याउँछौँः प्रधानमन्त्री


नया सडक

२०८१, भदौ ६ बिहीबार

  • 339
    Shares

  • तीन दिनभित्र फाइलमा निर्णय दिने प्रणाली ल्याउँछौँः प्रधानमन्त्री

    काठमाडौँ, ६ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि मन्त्रालयमा रहेका निर्णय गर्नुपर्ने फाइलबारे तीन दिनभित्र जवाफ दिने प्रणाली विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा सांसदका प्रश्नको उक्त दिँदै उहाँले तीन दिनभित्र दिनुपर्ने र कुन फाइल कहाँ छ भन्ने जानकारी ‘अनलाइन’बाट हुने नागरिक एपमा राष्ट्रिय परिचयपत्र र चालक अनुमतिपत्रलाई आबद्धताको प्रक्रिया अघि बढेको पनि जानकारी दिनुभयो ।(रासस)

    प्रतिक्रिया दिनुहोस