Logo

Apr 19 2025 | २०८२, वैशाख ७गते

Apr 19 2025 | २०८२, वैशाख ७गते

images

पूर्वाञ्चल ल्यूब आयलले आइपीओ जारी गर्ने , साधारण सभा असोज ९ गते

पूर्वाञ्चल ल्यूब आयलले आइपीओ जारी गर्ने , साधारण सभा असोज ९ गते

  • काठमाडौ ।   पूर्वाञ्चल ल्यूब आयल लिमिटेडले आइपीओ प्रस्तावसहित आगामी असोज ९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा एयरपोर्ट होटेल, सिनामंगल, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, गत वर्षको नाफाबाट १०.५२ प्रतिशत नगद लाभांश प्रस्ताव पनि सभामा पेश हुनेछ ।आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij