Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

आरबिबि म्युचुअल फण्ड १ र २ को प्रतिफल घोषणा


नया सडक

२०८१, भदौ २० बिहीबार

  • 243
    Shares

  • आरबिबि म्युचुअल फण्ड १ र २ को प्रतिफल घोषणा

    काठमाडौ ।  आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरबिबि म्युचुअल फण्ड १ र आरबिबि म्युचुअल फण्ड २ ले आफ्ना इकाईधनीहरुका लागि वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।


    भदौ २० गते बसेको आरबिबि मर्चेन्ट बैंकिङ्गको सञ्चालक समितिको बैठकले आरबिबि म्युचुअल फण्ड १ का इकाईधनीहरुलाई करसहित ३.८१ प्रतिशत र आरबिबि म्युचुअल फण्ड २  का इकाईधनीहरुलाई करसहित ८.७४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    लाभांश वितरण प्रयोजनार्थ यी दुई फण्डहरुले भदौ ३१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएका छन्।

    प्रतिक्रिया दिनुहोस