Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

बन्दीपुर केबलकार सोमबारदेखि  १५ दिन बन्द हुने


नया सडक

२०८१, भदौ २३ आइतबार

  • 480
    Shares

  • बन्दीपुर केबलकार सोमबारदेखि  १५ दिन बन्द हुने

    काठमाडौँ ।  सोमबारदेखि बन्दीपुर केबलकार १५ दिनका लागि बन्द हुने भएको छ।वार्षिक मर्मत सम्भार गर्नुपर्ने भएकाले सोमबारदेखि १५ दिनको लागि बन्द गर्न लागिएको बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले जनाएको छ।

     

     

    प्रतिक्रिया दिनुहोस