Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

५ प्रमुख जिल्ला अधिकारीको सरुवा,जयनारायण आचार्यलाई काठमाडौँमा ल्याइयो

५ प्रमुख जिल्ला अधिकारीको सरुवा,जयनारायण आचार्यलाई काठमाडौँमा ल्याइयो

  • काठमाडौँ । गृह मन्त्रालयले ५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । मन्त्रालयले काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा जयनारायण आचार्यलाई सरुवा गरिएको छ । आचार्य यसअघि कारागार व्यवस्थापन विभागको महानिर्देशक थिए । काठमाडौँमा कार्यरत जितेन्द्र बस्नेत गृह मन्त्रालयमा सरुवा भएका छन् ।
    यस्तै मन्त्रालयले सिन्धुपाल्चोकमा किरण थापा, सिन्धुलीमा लिलाप्रसाद शर्मा र प्यूठानमा रमा आचार्य सुवेदी,अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा बाबुराम अर्याललाई प्रजीअको जिम्मेवारी दिइएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij