Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

पक्राउ परे व्यवसायी दुर्गा प्रसाईं


नया सडक

२०८१, असोज ६ आइतबार

  • 189
    Shares

  • पक्राउ परे व्यवसायी दुर्गा प्रसाईं

    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । प्रसाईलाई आज भक्तपुर स्थित घरबाट पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।असोज २ मा जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीबिरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको छ । प्रसाईंसँगै बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस