Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

हिमालय उर्जाको साढे १४ लाख कित्ता सेयर लिलामी बिक्री खुला


नया सडक

२०८१, असोज ७ सोमबार

  • 84
    Shares

  • हिमालय उर्जाको साढे १४ लाख कित्ता सेयर लिलामी बिक्री खुला

     

    काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले आज असोज ७ गते सोमबारदेखि १४ लाख ४६ हजार ३५९ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । 

    आवेदन दिने अन्तिम म्याद असोज १४ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस