Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

शेयर बजार : नेप्से परिसूचकमा ५९.०२ अंकले घटेर  २५२९.३३ बिन्दुमा, ५ अर्ब ६६ करोडभन्दा बढीको कारोबार


नया सडक

२०८१, असोज ७ सोमबार

  • 84
    Shares

  • शेयर बजार : नेप्से परिसूचकमा ५९.०२ अंकले घटेर  २५२९.३३ बिन्दुमा, ५ अर्ब ६६ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा ५९.०२ अंकले घटेर २५२९.३३ बिन्दुमा आएको छ । अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् । 

    यस दिन ३२९ कम्पनीको १ करोड ३५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २१ करोड १३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रोपावर र हिमालयन रिइन्सुरेन्स परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस