Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

पर्सा प्रहरीद्वारा बिलबीजक भन्दा बढी लाखौँको मसला लोड गरिएको ट्रक नियन्त्रणमा

पर्सा प्रहरीद्वारा बिलबीजक भन्दा बढी लाखौँको मसला लोड गरिएको ट्रक नियन्त्रणमा

  • काठमाडौँ । पर्सा प्रहरीले बिजबीजक भन्दा बढी लाखौँको मसला लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको एक प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडान १४ गण्डक चौकबाट ना ३ ख ८०४२ नम्बरको  मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

    जिल्ला प्रहरी पर्साले जारी गरेको विज्ञप्ति अनुसार प्रहरीले असोज ७ गते ००ः३० बजे आन्दाजी ३३ लाख ७७ हजार ९ सय ४० बराबरको बिलबीजक भन्दा बढी मसलालगायतका मालवस्तुसहितको ट्रक नियन्त्रणमा लिएको छ ।नियन्त्रणमा लिइएको मालवस्तुसहितको सो ट्रक थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाइएको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij