Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

रामेन्द्र रायमाझीको अध्यक्षतामा नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति गठन


नया सडक

२०८१, असोज १५ मंगलबार

  • 441
    Shares

  • रामेन्द्र रायमाझीको अध्यक्षतामा नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति गठन

    काठमाडौँ । नेपाल मर्चेन्ट बैंकर्स संघले आफ्नो नयाँ कार्यसमिति गठन गरेको छ । रामेन्द्र रायमाझीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो ।

    संघको निर्वाचित अन्य पदाधिकारीहरूमा उपाध्यक्षमा मनिष नारायण जोशी, महासचिवमा निर्मल भट्टराई र कोषाध्यक्षमा शिभान्त राज पाण्डे रहेका छन् । यसैगरी सदस्यहरुमा सन्दिप कार्की, पुष्पा शर्मा र लेखनाथ पोख्रेल निर्वाचित भएका छन् ।

    प्रतिक्रिया दिनुहोस