
काठमाडौँ । साफ महिला च्याम्पियनसिप २०२४ फुटबल प्रतियोगिताको फाइनल खेलको मध्यान्तरसम्म नेपाल बङ्गलादेशसँग बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले १-१ गोल गर्न सकेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij