Logo

Jul 01 2025 | २०८२, असार १७गते

Jul 01 2025 | २०८२, असार १७गते

images

राष्ट्रपति पौडेलद्वारा सर्वोच्च अदालतका लागि नृपध्वज निरौला र नित्यानन्द पाण्डेय न्यायाधीश नियुक्त

राष्ट्रपति पौडेलद्वारा सर्वोच्च अदालतका लागि नृपध्वज निरौला र नित्यानन्द पाण्डेय न्यायाधीश नियुक्त

  • काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेय नियुक्त भएका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ (२) बमोजिम निरौला र पाण्डेयलाई न्यायाधीश नियुक्त गरेका हुन् ।

    संसदीय सुनुवाइ समितिले शुक्रबार निरौला र पाण्डेयको नाम अनुमोदन गरेपछि उनीहरूलाई नियुक्त गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij