Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति


नया सडक

२०८१, कात्तिक २७ मंगलबार

  • 273
    Shares

  • पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं ।मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

    मंगलबार काठमाडौँ जिल्ला अदालतले अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

    आइतबार विराटनगरबाट पक्राउ परेका अधिकारीलाई सोहि दिन काठमाडौं ल्याइएको थियो । काठमाडौँ ल्याएकै दिन उनलाई प्रहरीले अदालतमा पेश गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस