Logo

Jan 17 2025 | २०८१, माघ ४गते

Jan 17 2025 | २०८१, माघ ४गते

images

सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घट्यो, प्रतितोला १ लाख ६२ हजार २०० रुपैयाँ कायम

सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घट्यो, प्रतितोला १ लाख ६२ हजार २०० रुपैयाँ कायम

  • काठमाडौं।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार पनि छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ६२ हजार २०० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेर तोलाको १९ सय ४० रुपैयाँ कायम भएको छ ।

    बजारमा तय हुने भाउकै आधारमा नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ । विश्व बजारमा सुनको मूल्य घट्दा वा बढ्दा त्यसको सीधा प्रभाव नेपालमा पनि पर्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६०६.८३ र चाँदी प्रतिऔंस ३०.९३ डलरमा कारोबार भइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij