काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत एक कम्पनीको १ लाख २२ हजार ४० कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
यसैक्रममा नेपाल ल्यूब आयलले शेयरधनीहरुलाई प्रदान गरेको २५ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij