Logo

Oct 31 2025 | २०८२, कात्तिक १४गते

Oct 31 2025 | २०८२, कात्तिक १४गते

images

पर्सा प्रहरीले साढे सतासी लाख बराबरको औषधि लोड रहेको ट्रक थप अनुसन्धानका लागि पथलैया बुझायो

पर्सा प्रहरीले साढे सतासी लाख बराबरको औषधि लोड रहेको ट्रक थप अनुसन्धानका लागि पथलैया बुझायो

  • काठमाडौँ । पर्सा प्रहरीले साढे सतासीलाखको औषधि लोड गरिएको ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैयामा थप अनुसन्धानका लागि बुझाएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडान ८ घन्टाघर चोकबाट ना ३ ख ६९७१ नम्बरको मालवाहक ट्रकमा बिल बीजक भन्दा बढी औषधि लोड रहेको पाएपछि नियन्त्रणमा लिएको जनाइएको हो ।

    pp17 nov.png

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले सतासी लाख एकसठी हजार ६ सय सत्तरी रुपैयाँ बराबरको औषधि लोड भएको ट्रक कार्तिक ३० गते साढे १२ बजेतिर नियन्त्रणमा लिइएको जनाएका हुन् । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij